Section 63
सबै पक्ष दायित्वबाट मुक्त हुने
भुक्तानी वा सन्तुष्टि अवधी पूरा भएको विनिमेयपत्र रीतवपूर्वकको भुक्तानी वा सन्तुष्टि भई स्वीकार गर्ने व्यक्तिको अधिकारमा आएपछि त्यस पत्रसँग सम्बन्धित दायित्वबाट अरू सबै पक्षहरू मुक्त हुनेछन् ।